स्रोत कुना
C-For-Chinese@JC स्रोत कुना के हो?
C-for-Chinese@JC स्रोत कुना दैनिक रूपमा गैर-चिनियाँ भाषी (एनसिएस) जातीय अल्पसंख्यक (ईएम) विद्यार्थीहरूलाई सहायता गर्ने शिक्षक र सामाजिक कार्यकर्ताहरूको लागि डिजाइन गरिएको अनलाइन स्रोत प्लेटफर्म हो।
दर्ता भएका प्रयोगकर्ताहरूले कथाका पुस्तकहरु, शिक्षण र सिकाई सामग्री, किन्डरगार्टेन देखि प्राथमिक विद्यालय तर्फ कक्षा चढ्दा चाहिने गाईडहरु, एनसिएस ईएम आमाबुवाहरुको लागि सहायता जस्ता स्रोतहरूको विस्तृत श्रृंखलामा पहुँच पाउन सक्छन्।
नेटवर्क विद्यालयहरु, शिक्षकहरू र सामाजिक कार्यकर्ताहरूका लागि स्रोतहरू
चिनियाँ भाषा सिकाई सामग्रीहरु
कथाका पुस्तकहरु र बाल गीतहरू
किन्डरगार्टेनबाट प्राथमिक विद्यालय तर्फ कक्षा चढ्दाका लागि स्रोतहरू
शिक्षण स्रोतहरू, चिनियाँ भाषा सिकाई गतिविधिहरू र थप विशेष पहुँचको लागि, अब स्रोत कुनामा सामेल हुनुहोस्!
हामी विद्यालय र शिक्षकहरूलाई सहायता गर्छौं। थप विवरणहरूको लागि हामीलाई सम्पर्क गर्नुहोस्।
हङकङ पोलिटेक्निक विश्वविद्यालय
+852 3400 8554
[email protected]
+852 2948 8399