C-for-Chinese@JC

व्यावसायिक विकास

व्यावसायिक विकास कार्यक्रमहरु (पिडिपीहरु)

जातीय अल्पसङ्ख्यक र चिनियाँ भाषा बोल्ने विद्यार्थीहरूको लागि चिनियाँ भाषा सिकाई र सामाजिक समावेशीकरणको रमाइलो र प्रभावकारी वातावरण विकसित गर्न, C-for-Chinese@JC परियोजनाले व्यावसायिक विकासका अवसरहरू प्रदान गर्न व्यावसायिक विकास कार्यक्रमहरू (पिडिपीहरु) को श्रृंखला डिजाइन र विकास गरेको छ। चार प्रकारका शिक्षकहरू र सामाजिक कार्यकर्ताहरूका लागि: विद्यालयका अगुवाहरु, शिक्षकहरू, सामाजिक सेवा पेशेवरहरू, बहुसांस्कृतिक शिक्षण सहायकहरू (एमटिए) र बहुसांस्कृतिक सिकाई सहजकर्ताहरु (एमटिए)।

सांस्कृतिक रूपमा उत्तरदायी शिक्षा मार्फत जातीय अल्पसङ्ख्यक विद्यार्थीहरूलाई सिकाउने व्यावसायिक ज्ञान र व्यावहारिक सीपहरूका साथ, शिक्षकहरू र सामाजिक कार्यकर्ताहरूले चिनियाँ शिक्षा, सामाजिक र भावनात्मक सीप समर्थन, र जातीय अल्पसङ्ख्यक विद्यार्थीहरूको लागि सामाजिक समायोजन सेवाहरूको प्रभावकारिता बढाउन सक्छन्।

हङकङको शिक्षा विश्वविध्यालय र हाम्रा साझेदार गैससद्वारा पाठ्यक्रमको दायरा उपलब्ध गराइन्छ।

Back to top