C-for-Chinese@JC

C-for-Chinese@JC

तपाईंलाई चाहिने स्रोतहरु पाउनुहोस्

शिक्षकहरु र
सामाजिक कार्यकर्ताहरु

शिक्षकहरु र
सामाजिक कार्यकर्ताहरु

किन्डरगार्टेन स्कूलका विद्यार्थीहरूलाई अझ प्रभावकारी रूपमा चिनियाँ भाषा सिक्न मद्दत गर्न व्यावसायिक शिक्षण मानकहरू, योजनाहरू र स्रोतहरू


आमाबुवाहरु

आमाबुवाहरु

बच्चाहरुलाई घरमा चिनियाँ भाषा सिक्नको लागि सबै आमाबुवाहरुको कार्यशालाहरु, सिक्ने सामग्रीहरु र स्रोतहरु

स्रोत कुनामा स्वागत छ

योजनाको विशेषताहरु

व्यावसायिक विकास

प्रारम्भिक बाल्यकाल शिक्षा पाठ्यक्रमहरू र प्रशिक्षण कार्यक्रमहरू जसले शिक्षकहरू र सामाजिक कार्यकर्ताहरूलाई उनीहरूले सांस्कृतिक रूपमा उत्तरदायी शिक्षण र सेवा आजीविकाहरु विकास गर्न मद्दत गर्दछ।

आमाबुवा प्रतिष्ठान

आमाबुवाहरुको लागि कार्यशालाहरु र छोटो-समयको पाठ्यक्रमहरुले उनीहरुको बच्चाहरुको लागि रमाईलो र प्रभावकारी चिनियाँ भाषा सिक्ने वातावरण सिर्जना गर्दछ।

कथा पुस्तकहरू

बच्चाहरुको लागि कथाका किताबहरुले जातीय अल्पसङ्ख्यक विध्यार्थीहरुको लागि चिनियाँ भाषा सिक्न मद्दत गर्दछ। विभिन्न विषयहरुको विस्तृत दायरालाई समेट्दै, यो योजनाले धेरै खाले चिनियाँ भाषाका कथाका किताबहरु रचना गरेको छ। बच्चाहरुको चिनियाँ भाषा दक्षतालाई सुधार गर्नको लागि शिक्षाहरु र आमाबुवाहरुले यी कथाका किताबहरु नि:शुल्क डाउनलोड गर्न र प्रयोग गर्न सक्दछन्। साझा पठन पनि बच्चाहरुसँग सम्बन्ध विकास गर्न र बच्चाहरुको सामाजिक भावनात्मक क्षमता विकसित गर्नको लागी एक राम्रो तरिका हो!

Child Development: Learning and Teaching, School Culture and Student Support, Management and Organisation

सांस्कृतिक रूपमा उत्तरदायी शिक्षा मानकहरु

सांस्कृतिक रूपमा उत्तरदायी शिक्षा मानकहरू (सिआरईबिएम) व्यावहारिक रूपरेखाहरूको संग्रह हो जसले चिनियाँ भाषा सिकाई र जातीय अल्पसङ्ख्यक र चिनियाँ विद्यार्थीहरूको सामाजिक-भावनात्मक क्षमता, साथै तिनीहरूको प्राथमिक शिक्षा तर्फ परिवर्तन गर्ने लक्ष्य राख्छ।

प्रभाव कथाहरु

शिक्षकहरू

विद्यालयका अगुवाहरू, शिक्षकहरू र बहुसांस्कृतिक शिक्षण सहायकहरूले विद्यार्थीहरूलाई साँच्चै चिनियाँ भाषा सिक्नमा संलग्न गराउन व्यावसायिक तालिम र स्रोतहरूबाट कसरी फाइदा लिन्छन् भन्ने कुरा सिक्नुहोस्।

आमाबुवाहरु

जातीय अल्पसङ्ख्यक अभिभावकहरूले आफ्ना बच्चाहरूलाई चिनियाँ भाषा सिकाउन र हङकङको शिक्षा प्रणाली बुझ्न सहयोग गर्ने विश्वास प्राप्त गरेको प्रशंसापत्रहरु।

विध्यार्थीहरु

जातीय अल्पसङ्ख्यक विद्यार्थीहरूले सजिलैसँग चिनियाँ भाषा सिक्ने, स्कूलमा अझ रमाइलोसँग अनुकुल बनाउने र स्कूल र घरमा सकारात्मक सिक्ने वातावरणको आनन्द लिने कथाहरू।

द्वारा सिर्जना र वित्तिय सहयोग प्राप्त
The Hong Kong Jockey Club Charities Trust
द्वारा सह-निर्मित
Back to top