नि: शुल्क अनलाइन नर्सरी राइम्स (बाल गीतहरु)
नि: शुल्क अनलाइन नर्सरी राइम्स (बाल गीतहरु)
नर्सरी राईम्सहरुले साना बच्चाहरूलाई सुन्न र गाउने माध्यमबाट चिनियाँ भाषा सिक्न मौका दिन्छ। आमाबाबु र बच्चाहरूले नर्सरी राईम्स सुन्न सक्छन्, सँगै गाउन सक्छन्, र गीतहरुको बोल सँगै पढ्न सक्छन्। आमाबुवाहरुले आफ्ना बच्चाहरूलाई गीतको अर्थ सिकाउन र उनीहरूको सिकाई रुचिलाई प्रेरित गर्न सक्छन्, जसले गर्दा उनीहरूको चिनियाँ भाषा सुन्ने, बोल्ने र पढ्ने सीपहरू सुधार गर्न सकिन्छ।